०१ असार २०८३, सोमबार

सातदोबाटो युथ क्लबलाई सागर डिस्टिलरीको मुख्य प्रायोजन

फागुन १८, २०७९
सातदोबाटो युथ क्लबलाई सागर डिस्टिलरीको मुख्य प्रायोजन

फागुन १९ गतेदेखि हुने ए डिभिजन लिगका लागि सातदोबाटो युथ क्लबलाई सागर डिस्टिलरी प्रालिको रोयल ब्लुले मुख्य प्रायोजन गरेको छ ।

क्लब र प्रालिबीच मुख्य प्रायोजकको रूपमा सम्झौता भएको छ । यससँगै क्लबको नाम ‘रोयल ब्लु सातदोबाटो युथ क्लब’ रहनेछ ।

मुख्य प्रायोजकको रूपमा रोयल ब्लुले क्लबलाई जर्सी, खेल मैदान, क्लबका विभिन्न कार्यक्रममा प्रचारात्मक सहयोग गर्ने जनाइएको छ ।

लिगको तयारी समेत अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्