२९ असार २०८३, सोमबार

तितोसत्यका 'लाजालाम'को सुतेकै अवस्थामा मृत्यु

कात्तिक २०, २०७४
तितोसत्यका 'लाजालाम'को सुतेकै अवस्थामा मृत्यु
काठमाडौं, २४ मंसिर— हाँस्य टेलि श्रृङ्खला तितो सत्यका कलाकार लाजालामको सुतैकै अवस्थामा निधन भएको छ ।
lajalamविराटनगरमा आफन्तको घरमा गएको उनको सुतिरहेकै अवस्थामा निधन भएको हो । लाजालामबाट परिचित आरपि भट्टराईको सुतेकै अवस्थामा निधन भएको तितो सत्यका निर्देशक दिपकराज गीरीले पुष्टि गरे । गीरीका अनुसार विहान अबेर सम्म पनि सुतेको ठाउँबाट नउठेपछि उनलाई बोलाउन जाँदा मृत भेटिएका थिए । उनको मृत्युको कारण भने खुलेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्