२६ जेठ २०८३, मंगलबार

सिंह र चितुवाबीच भिडन्त, यसरी जोगियो ज्यान [भिडियो]

फागुन २०, २०७९
सिंह र चितुवाबीच भिडन्त, यसरी जोगियो ज्यान [भिडियो]

सिंहलाई जंगलको राजा नै मानिन्छ । जंगली जनावरलाई सिंहले आहाराको रूपमा खाने गर्छ ।

राजा मान्दैमा सिंहले सबै बेला सफलता हात पार्दैन । सामाजिक सञ्जालमा यतिबेला एउटा भिडियो भाइरल भइरहेको छ, जसमा सिंह र चितुवाबीच भिडन्त भए पनि सिंहले चितुवालाई आहारा बनाउन सकेन ।

भिडियोमा सिंह र चितुवाबीच भिडन्त भई चितुवा ज्यान जोगाउन रुखमा उक्लिएको देखिएको छ । पहिलोपल्ट चितुवाले रुखमा उक्लिन खोज्दा सिंहले खसाले पनि दोस्रोपल्ट भने चितुवा रुखमा उक्लिन सफल भएको छ ।

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्