०२ असार २०८३, मंगलबार

दुर्गा प्रसाईँको नेतृत्वमा आज प्रदर्शन गरिँदै

फागुन २०, २०७९
दुर्गा प्रसाईँको नेतृत्वमा आज प्रदर्शन गरिँदै

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा दुर्गा प्रसाईँले शनिबार राजधानी प्रदर्शन गर्ने भएका छन् । आर्थिक अन्याय र बेथितिको विरुद्ध भँन्द्र प्रदर्शन गर्न लागिएको प्रसाईँको भनाइ छ । 

राजधानीको बानेश्वरमा हुने प्रदर्शनमा नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने माग समेत उठाइने बताइएकोछ । प्रदर्शनमा सहभागी हुनका लागि प्रसाईले बैंकको ब्याजदर, संघीयतालगायतका विषय समेटेर १३ बुँदे अपील समेत जारी गरेका छन् ।   
 

salt training

कमेन्ट गर्नुहोस्