0 shares
बागलुङको बडिगाड गाउँपालिकामा रु पाँच करोडको लागतमा निर्माण सम्पन्न बडिगाड गाउँपालिकाको प्रशासनिक भवन । पालिका भवन स्थानीयवासीले ग्वालिचौरको खार बजारमा दिएको ११ रोपनी जग्गामा निर्माण भएको हो । तस्बिर : खेमराज गौतम -रासस