०७ साउन २०८३, बिहीबार
फेवा डुंगा दुर्घटना

फेवा तालमा डुंगा पल्टिएर बेपत्ता भएका ६ जनाकै उद्धार

फागुन २०, २०७९
फेवा तालमा डुंगा पल्टिएर बेपत्ता भएका ६ जनाकै उद्धार

पोखरास्थित फेवातालमा डुंगा डुबेपछि बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ। 

दिउँसो करिब ४ बजेतिर आएको हावाहुरीले डुंगा बेपत्ता भएको थियो। 

वडा प्रहरी कार्यालय बैदामका अनुसार ५ जना सकुशल फेला परेका छन् भने एक वृद्धालाई बेहोस अवस्थामा निकालिएको छ। 

पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो ।

डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्