०६ असार २०८३, शनिबार

बालेनको कविता- 'अँध्यारो रातपछि जहिल्यै बिहानी आउँछ'

फागुन २०, २०७९
बालेनको कविता- 'अँध्यारो रातपछि जहिल्यै बिहानी आउँछ'

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवितामार्फत भावना व्यक्त गरेका छन्। 

'अँध्यारो रातपछि जहिले बिहानी आउँछ ?' कवितामा उनले देश के हो ? जमीन कि मान्छे ? अन्नको मालिक किशान कि भान्से ? भनी प्रश्न गरेका छन्। 

केही दिअघि आफूलाई महानगरपालिकाको मेयर पद छाड्न दबाब आइरहेको फेसबुकमार्फत अभिव्यक्ति दिएका बालेनले आज आशा र निराशामिश्रित कविता लेखेका हुन्। 

 

salt training

कमेन्ट गर्नुहोस्