०७ असार २०८३, आइतबार

गाउँघरमा अझै गुईठा

फागुन २१, २०७९
गाउँघरमा अझै गुईठा

पूर्वी मोरङ्गको रतुवामाई नगरपालिकास्थित एक आदिबासी बस्तीमा सुकाइएको गोबरको गुईठा । गाईबस्तुको गोबरबाट तयार गरिने यस्ता गुईठा आदिबासी समुदायले अझै पनि दाउराको विकल्पका रुपमा यसरी प्रयोग गर्दै आएका छन् । तस्बिर-रासस

कमेन्ट गर्नुहोस्