३० असार २०८३, मंगलबार

उद्धार गरिएको संरक्षित पंक्षी हुचिल वनमा छाडियो

फागुन २१, २०७९
उद्धार गरिएको संरक्षित पंक्षी हुचिल वनमा छाडियो

तस्करहरुको फन्दाबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका –८ सामुदायिक वनमा छोडिँदै । फागुन १६ गते धादिङको नौबिसेबाट उद्धार गरिएको हुचिल डिभिजन वन कार्यालयले वनमा छोडिदिएको हो । तस्बिर : शंकर श्रेष्ठ -रासस

salt training

कमेन्ट गर्नुहोस्