0 shares
तनहुँको व्यास नगरपालिका–२ पुराना पोलमा जेलिएका तार हटाउँदै प्राविधिक । वडा कार्यालयले वडाको बजार क्षेत्रमा रहेका कुरुप देखिने पोलमा जेलिएका तार तथा पुराना पोल हटाउन थालेको हो । तस्बिर : मिला दरै -रासस