२२ असार २०८३, सोमबार

झुण्डिएको अवस्थामा वृद्ध दम्पतीको शव फेला

फागुन २२, २०७९
झुण्डिएको अवस्थामा वृद्ध दम्पतीको शव फेला
प्रतिकात्मक तस्वीर

ओखलढुंगामा वृद्ध दम्पतीको शव फेला परेको छ । 

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी पत्नी ६९ वर्षीया बेदुका घर नजिकैका रुखमा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्