०९ असार २०८३, मंगलबार

चट्याङ लागेर दुईजनाको मृत्यु

कात्तिक २०, २०७४
चट्याङ लागेर दुईजनाको मृत्यु
सोलुखुम्बु- दूधकौशीका गाउँपालिका–४ जुवुमा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ ।

आज दिउँसो परेको चट्याङबाट जुवुका पर्शुराम तामाङको १४ वर्र्षीय छोरा सन्दिप र ईन्द्रबहादुर तामाङका १० वर्षीय छोरा विमलको ज्यान गएको स्थानीय भानुभक्त उपाध्यायले जानकारी दिए ।

यस्तै, चट्याङ लागेर स्थानीय ३५ वर्षीय अर्जुन तामाङ घाइते भएको प्रहरी चौकी, जुवु सुकेपोखरीका इन्चार्ज सहायक प्रहरी निरीक्षक हरि खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्