०२ साउन २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डसँग सहायकमन्त्री म्यारीको शिष्टाचार भेट

फागुन २६, २०७९
प्रधानमन्त्री प्रचण्डसँग सहायकमन्त्री म्यारीको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’सँंग संयुक्त अधिराज्य बेलायतका  हिन्दप्रशान्त सहायकमन्त्री एन्नी म्यारी ट्रेभिल्यानले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार विहान दुई पक्षीय भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुधार तथा विकास निर्माणमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले बेलायत सरकारले नेपाललाई गर्दैआएको सहयोगको प्रसंशा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्