२७ जेठ २०८३, बुधबार
साझा उम्मेदवार छनोटको प्रयास

उपराष्ट्रपति उम्मेदवार छान्न गठबन्धनको बैठक बस्दै

फागुन २७, २०७९
उपराष्ट्रपति उम्मेदवार छान्न गठबन्धनको बैठक बस्दै

उपराष्ट्रपति पदको उम्मेदवार छान्न बिहान साढे ८ बजे नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनका दलको बैठक बस्दैछ ।

गठबन्धनबाटै राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि अब उपराष्ट्रपति उम्मेदवार छान्न थालिएको हो ।

शनिवार उपराष्ट्रपतिको उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्