०७ साउन २०८३, बिहीबार
साझा उम्मेदवार छनोटको प्रयास

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै

फागुन २७, २०७९
स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै

त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्गतका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ ।

टीयूका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदैछ ।

आगामी चैत ५ गते देशभर स्ववियु निर्वाचन हुँदैछ ।

स्ववियु निर्वाचनमा प्रमुख राजनीतिक दलहरू निकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्