०१ साउन २०८३, शुक्रबार

हिमपातपछिको मनाङ

फागुन २७, २०७९
हिमपातपछिको मनाङ

मनाङको ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि शुक्रबार हिमपात  भएको मनाङमा  शनिबार मौसम खुलेसँगै  गाउँबस्तीको सुन्दरता अझै बढेको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्