०५ साउन २०८३, मंगलबार

देउवा भारतमै रहेको समयमा मोदीले भने, ‘भारत बुद्धको भूमि’

कात्तिक २०, २०७४
देउवा भारतमै रहेको समयमा मोदीले भने, ‘भारत बुद्धको भूमि’

काठमाडौं, ११ भदौ — नेपालका प्रधानमन्त्री भारत भ्रमणमै रहेको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बुद्धको भूमि भएको दाबी गरेका छन् ।


सामाजिक सञ्जाल ट्विटरमा भारतीय प्रधानमन्त्री मोदीको कार्यालयले भारतलाई महात्मा गान्धी र बुद्धको भूमि दाबी गरेको हो ।

मोदीको सो दाबीप्रति नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध जनाएका छन् । उनीहरूले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नभुल्न मोदीको ध्यानाकर्षण गराएका छन् ।

यसअघि पहिलोपल्ट नेपाल भ्रमणमा आएको समयमा संसद्लाई सम्बोधन गर्दै मोदीले बुद्ध नेपालमा जन्मेका बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्