१४ असार २०८३, आइतबार

आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ? मूल्यसूची हेर्नुहोस्

फागुन ३०, २०७९
आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ? मूल्यसूची हेर्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको अधिकतम मूल्य प्रतिकिलो २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ।  
यस्तै अनारको ३००, आलु रातोको २६, खुर्सानी सुकेको ४५०, गान्टे मुलाको ८०, गोलभेडा ठुलो नेपालीको ४० रुपैयाँ रहेको छ।  
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्