०६ असार २०८३, शनिबार

आज पहाडी भेगका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने

फागुन ३०, २०७९
आज पहाडी भेगका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने

आज राति देशभरका पहाडी भूभागहरू आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशका पहाडी भूभाग धेरै र तराईंका एक दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। 

देशभर स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव भइरहेको छ। अन्य भूभागहरूमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्