२८ जेठ २०८३, बिहीबार

कीर्तिपुर मैदानमा क्रिकेट क्रेज [ हेर्नुहोस् ड्रोनसट]

कीर्तिपुर मैदानमा क्रिकेट क्रेज [ हेर्नुहोस् ड्रोनसट]

आईसीसी लिग डिभिजन २ अन्तर्गत यूईएविरुद्धको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ। 

यो सिरिजको अन्तिम खेल हेर्न आज स्टेडियमा दर्शकको घुइँचो लागेको छ। मैदानमा क्रिकेटप्रेमी दर्शकहरू भरिभराउ देखिएका छन्। 

खेल हेर्न नेपाली समर्थकहरू बिहानैदेखि लामबद्ध भएका थिए। 

खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू मैदान पुगेका थिए। 

टस जितेर ब्याटिङमा उत्रिएको यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ। अहिले नेपालले यूईएविरुद्ध जवाफी ब्याटिङ थालेको छ। 

तस्वीरहरूः क्यानको फेसबुक पेज

nullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्