6 shares
तनहुँको व्यास नगरपालिका–५ चापाघाटका ज्येष्ठ नागरिक लौरी टेकेर सोही वडामा रहेको दिवाकालीन आश्रमतर्फ जाँदै । ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा सुखदुःखका कुरा गर्ने वातावरण सिर्जना गर्न दिवाकालीन आश्रम सञ्चालनमा ल्याइएको छ । तस्बिर-रासस