२३ असार २०८३, मंगलबार

उपराष्ट्रपति निर्वाचनः प्रधानमन्त्री प्रचण्डले गरे मतदान

उपराष्ट्रपति निर्वाचनः प्रधानमन्त्री प्रचण्डले गरे मतदान

उपराष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मतदान गरेका छन्। 

आज बिहानदेखि उपराष्ट्रपति पदका लागि निर्वाचन भइरहेको छ। 

१० बजदेखि शुरू भएको निर्वाचनअन्तर्गत बिहान साढे ११ बजेसम्म ४०९ मत खसेको छ ।

उपराष्ट्रपति निर्वाचनमा जसपाका रामसहाय यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र मुख्य प्रतिस्पर्धामा छन्। 

salt training

कमेन्ट गर्नुहोस्