३२ असार २०८३, बिहीबार

स्ववियु निर्वाचनमा मतदान गर्दै विद्यार्थी मतदाता

चैत ५, २०७९
स्ववियु निर्वाचनमा मतदान गर्दै विद्यार्थी मतदाता

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतवार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानमा गर्दै मतदाता विद्यार्थी ।

क्याम्पसमा ४ प्यानलबीच प्रतिस्पर्धा रहेको छ भने मतदाता विद्यार्थीको संख्या १ हजार १४३ जना रहेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्