२१ असार २०८३, आइतबार

तरकारी तथा फलफूल बजार : आजको मूल्यसूची हेर्नुहोस्

तरकारी तथा फलफूल बजार : आजको मूल्यसूची हेर्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतमक मूल्य २२० रुपैयाँ निर्धारण भएको छ भने हरियो अंगुरको १५० रुपैयाँ छ । 

यसैगरी अदुवाको १२०, आलु रातो भारतीयको २२, आलु सेतोको १८, काउली स्थानीयको ६०, काक्रो लोकलको ६० रुपैयाँ तोकिएको छ । यस्तै केरा दर्जनको १६०, भूईँ कटहर प्रतिगोटा २०० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्