२८ जेठ २०८३, बिहीबार

ज्ञानोदय पब्लिक क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

ज्ञानोदय पब्लिक क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

बाँकेको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पस खजुराको स्ववियु निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुका विनयकुमार यादवको प्यानल निर्वाचित भएको छ । 

आइतवार भएको स्ववियु निर्वाचनमा सभापतिमा यादवसहित प्यानल नै निर्वाचित भएको हो ।

स्ववियु सचिवमा प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा बिनिता पुनमगर तथा सदस्यमा सपना थापा क्षेत्री,  उस्मान खाँ र निरुता थापा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । 

निर्वाचनमा एमालेनिकट अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्