२५ असार २०८३, बिहीबार

पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा पनेरु निर्वाचित

पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा पनेरु निर्वाचित

राजधानीको पद्यकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)की ज्योती पनेरु निर्वाचित भएकी छिन् । पनेरुले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।

यसैगरी सचिवमा पनि नेविसंघकै भुपेश्वरी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्