११ साउन २०८३, सोमबार

उपराष्ट्रपति निर्वाचित रामसहाय यादवको जसपा नेपालबाट राजीनामा स्वीकृत

उपराष्ट्रपति निर्वाचित रामसहाय यादवको जसपा नेपालबाट राजीनामा स्वीकृत

उपराष्ट्रपति निर्वाचित भएपछि रामसहायप्रसाद यादवले पार्टीबाट दिएको राजीनामा जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वीकृत गरेको छ ।

पार्टी प्रवक्ता मनिषकुमार सुमनले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा स्वीकृत भएको जनाएका छन् ।

स्वतन्त्र भूमिका हुने पदमा निर्वाचित भएपछि पार्टीबाट राजीनामा दिने परम्पराअनुसार यादवले राजीनामा दिएका थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्