56 shares
अन्नपूर्ण पदमार्गमा पर्यटनको चहलपहल बढिरहेको बेला विदेशी साइकल यात्री मनाङमा । तस्वीरमा नासो गाउँपालिका–१ म्यार्दी भीरको सडकमा साइकलमा मनाङ जाँदै गरेको दृश्य । तस्वीर : नवीन लामिछाने/रासस