0 shares
संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक(कार) मा तैनाथ हुन खटिएको नेपाली शान्ति सेनाको टोली त्यसतर्फ प्रस्थान गर्ने क्रममा । तस्बिर सौजन्य : नेपाली सेना