×

NMB BANK
NIC ASIA

आफ्नो फिल्म रिलिजको खुशीमा अभिनेत्रीले बाँडिन् १३० वटा सुनका सिक्का

चैत ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण भारतीय अभनेत्री कीर्ति सुरेशले आफ्नो फिल्म रिलिजको मिति नजिकिएसँगै फिल्ममा रहेका टिमका सदस्यहरूलाई सुनको सिक्का बाँडेकी छन्। 

Muktinath Bank

उनी अभिनित फिल्म 'दशहरा' यसै महिना रिलिजको तयारीमा छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा कीर्तिसँगै नानी मुख्य भूमिकामा छन्।


Advertisment
Nabil box
Kumari

तेलुगु भाषाको एक्शन एडभेन्चर ड्रामा 'दशहरा'को ट्रेलर सार्वजनिक भइसकेको छ। फिल्ममा धेरै एक्सन र फाइटका सिन राखिएका छन्।   

Vianet communication
Laxmi Bank

फिल्मलाई श्रीकान्त ओडेलाले निर्देशन गरेका हुन् । कीर्तिले फिल्म युनिट सदस्यहरूलाई प्रत्येक १० ग्रामका १३० सुनका सिक्का बाँडेकी हुन्।  

कीर्तिले फिल्मको छायांकनको अन्तिम दिन फिल्मकर्मीलाई १०-१० ग्रामका १३० सुनका सिक्का उपहारस्वरूप दिइन्।

फिल्मसँग सम्बन्धित एक जनाले भने, ‘छायांकनको अन्तिम दिन कीर्ति निकै भावुक थिइन् । उनी फिल्मका लागि आफ्नो उत्कृष्ट काम गर्ने मानिसहरूलाई केही दिन चाहन्थिन्।

कीर्तिले वितरण गरेका यी सुनको मूल्य ७० लाखदेखि ७५ लाख भारू रहेको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x