०३ साउन २०८३, आइतबार

ग्यास सिलिन्डर ग्यास चुहावट भएर आगलागी

चैत ८, २०७९
ग्यास सिलिन्डर ग्यास चुहावट भएर आगलागी

पोखरा महानगरपालिका–१७ हनुमानटोलस्थित सुविर गुरूङको घरमा बुधवार लागेको आगो नियन्त्रणमा लिँदै वारूण यन्त्रका कर्मचारी ।

सिलिन्डर ग्यास चुहावट भएर लागेको आगो समयमा नियन्त्रणमा आएका कारण ठूलो क्षतिबाट बचेको छ । तस्वीर : हरिप्रसाद बास्तोला/रासस

salt training

कमेन्ट गर्नुहोस्