२५ जेठ २०८३, सोमबार

दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मनकामना ग्यासका सिलिन्डर बोकेको भे१ख २२०१ नम्बरको ट्रक बुधवार नेपालगञ्जबाट दैलेख जाँदै गर्दा दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालका अनुसार दुर्घटनामा ट्रकमा सवार चालक, सहचालक गरी ३ जनाको मृत्यु भएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्