२० असार २०८३, शनिबार

राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन्। 

महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उनीहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्