२३ असार २०८३, मंगलबार

कालोपत्रेको बीचमा पोल र रुख

चैत ९, २०७९
कालोपत्रेको बीचमा पोल र रुख

दाङको तुलसीपुर उपमहानगरपालिका– ११ को कार्यालयको पूर्वतर्फ कालोपत्रे गरिएको सडक बीचमा रहेका पोल र रुख ।

केही दिनअघि मात्रै कालोपत्रे गरिएको सोही क्षेत्रमा विद्युतले पोल नहटाउँदा पोललाई बीचमा पारेर कालोपत्रे गरिएको छ भने त्यहाँका चौधरी समुदायले आफ्नो पहिचान जोडिएको भन्दै पिपलको रुख फाल्न नदिएपछि त्यो रुखलाई बीचमै पारेर कालोपत्रे गरिएको छ । तस्वीर : दीपक बोहरा/रासस

salt training

कमेन्ट गर्नुहोस्