०१ असार २०८३, सोमबार

६ हजारको संख्यामा खुल्यो प्रावि शिक्षकको विज्ञापन

६ हजारको संख्यामा खुल्यो प्रावि शिक्षकको विज्ञापन

शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ।

आयोगले आज ७७ वटै जिल्लाका लागि ६ हजार १३ जना प्रावि शिक्षक संख्या कोटा खुलाएको हो। 

जसअनुसार जेठ २० गते सामान्यतर्फतको लिखित परीक्षा हुने आयोगले जनाएको छ। वैशाख ८ गतेसम्म सिंगल दस्तुर तिरेर दरखास्त दिने मिति तोकिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्