×

NIC ASIA

नेपाली बजारमा आउँदैछन् सामसङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी

चैत ९, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

सामसुङको नयाँ ए–सिरिजका स्मार्टफोनहरू नेपाल आउनका लागि तयारी अवस्थामा छन् ।

सामसुङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजीको विश्वव्यापी बिक्री शुभारम्भ भएसँगै नयाँ संस्करणका स्मार्टफोनहरू नेपाल बजारमा आउने पक्का भएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामसुङ नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्महरूमा त्यसलाई चाँडै नै उपलब्ध गराउने आशयका केही टिजर पोस्टहरू आएका छन्। 


Advertisment
Rupse Holidays
Nabil box

नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी विश्वव्यापी रुपमा बिक्री शुभारम्भ भइसकका छन्। विशेषगरी तिनमा भएका ३ लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफीजस्तो मुख्य विशेषताहरूमा पहुँच भएकोले यसप्रति हरकोहीको ध्यान आकर्षित भएको पाइएको छ ।

Vianet communication

दुवै स्मार्टफोनहरू तिनीहरूको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् ।

ग्यालेक्सी ए३४ फाइभजी ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ आएको छ भने ग्यालेक्सी ए५४ फाइभजीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी रहेको छ ।

दुवै फोनहरूमा ८ एमपीको अल्टा वाइड एंगल लेन्स जडित छ । यी लेन्सहरूले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रिकालीन फोटो-भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउनुहुन्छ र तपाईंको जीवनका अत्युत्तम पलहरू क्याप्चर गर्ने सक्नुहुनेछ । 

दुवै ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकाले यसमा भएका सुपर एमोलेड डिस्प्लेमार्फत प्रयोगकर्ताहरू उनीहरूको रोजाईंमा ढुक्क हुनसक्छन् ।

यी फोनहरू अतुलनीय रूपमा बलिया पनि छन्, यसका पानी र धुलो प्रतिरोधक आईपी६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसुङको सिग्नेचर नक्स सेक्युरिटी को साथ, जुन सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध छन् ।

ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरूको ग्यारेन्टी पनि दिइएको छ । यी विशेषताहरले प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन् । ​

सामसुङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसँग मिल्दोजुल्दो रहेको छ, जुन यसको सबैभन्दा ठूलो अपीलमध्ये एक हो ।

तपाईंले मध्यम खालको मुल्यमा सामसुङको मुख्य बनावट पाइरहनुभएको छ ।

सामसुङले ए-सिरिजको शृंखलामा यी नवीनतम संस्करणहरूद्वारा एक अर्को खोजपूर्ण कार्य ल्याएको छ ।

ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीले यसका प्रयोगकर्ताहरूको जिन्दगीमा साँचो अनुपम अनुभूति ल्याइदिनेछ र यी तयार छन् अब चाँडै नै नेपालमा सार्वजनिक हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

जेठ २, २०८१

लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले सञ्चारकर्मीहरूलाई नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ गराएको छ । गत वैशाख २९ गते रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्टमा गर...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x