चैत ३०, २०७९
टीभीएस मोटर्सले बुधबार टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन निलो रङमा सार्वजनिक गरेको छ । यो नयाँ रंग, युवा वर्गले मनपराएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले जनाएको छ ।...
सामसुङको नयाँ ए–सिरिजका स्मार्टफोनहरू नेपाल आउनका लागि तयारी अवस्थामा छन् ।
सामसुङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजीको विश्वव्यापी बिक्री शुभारम्भ भएसँगै नयाँ संस्करणका स्मार्टफोनहरू नेपाल बजारमा आउने पक्का भएको छ।
सामसुङ नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्महरूमा त्यसलाई चाँडै नै उपलब्ध गराउने आशयका केही टिजर पोस्टहरू आएका छन्।
नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी विश्वव्यापी रुपमा बिक्री शुभारम्भ भइसकका छन्। विशेषगरी तिनमा भएका ३ लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफीजस्तो मुख्य विशेषताहरूमा पहुँच भएकोले यसप्रति हरकोहीको ध्यान आकर्षित भएको पाइएको छ ।
दुवै स्मार्टफोनहरू तिनीहरूको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् ।
ग्यालेक्सी ए३४ फाइभजी ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ आएको छ भने ग्यालेक्सी ए५४ फाइभजीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी रहेको छ ।
दुवै फोनहरूमा ८ एमपीको अल्टा वाइड एंगल लेन्स जडित छ । यी लेन्सहरूले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रिकालीन फोटो-भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउनुहुन्छ र तपाईंको जीवनका अत्युत्तम पलहरू क्याप्चर गर्ने सक्नुहुनेछ ।
दुवै ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकाले यसमा भएका सुपर एमोलेड डिस्प्लेमार्फत प्रयोगकर्ताहरू उनीहरूको रोजाईंमा ढुक्क हुनसक्छन् ।
यी फोनहरू अतुलनीय रूपमा बलिया पनि छन्, यसका पानी र धुलो प्रतिरोधक आईपी६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसुङको सिग्नेचर नक्स सेक्युरिटी को साथ, जुन सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध छन् ।
ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरूको ग्यारेन्टी पनि दिइएको छ । यी विशेषताहरले प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन् ।
सामसुङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसँग मिल्दोजुल्दो रहेको छ, जुन यसको सबैभन्दा ठूलो अपीलमध्ये एक हो ।
तपाईंले मध्यम खालको मुल्यमा सामसुङको मुख्य बनावट पाइरहनुभएको छ ।
सामसुङले ए-सिरिजको शृंखलामा यी नवीनतम संस्करणहरूद्वारा एक अर्को खोजपूर्ण कार्य ल्याएको छ ।
ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीले यसका प्रयोगकर्ताहरूको जिन्दगीमा साँचो अनुपम अनुभूति ल्याइदिनेछ र यी तयार छन् अब चाँडै नै नेपालमा सार्वजनिक हुनेछ ।
टीभीएस मोटर्सले बुधबार टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन निलो रङमा सार्वजनिक गरेको छ । यो नयाँ रंग, युवा वर्गले मनपराएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले जनाएको छ ।...
कवि, लेखक तथा समाजसेवी वसन्त चौधरीले ‘धर्तीलाई फेरि हाँस्न दिऔं’ भन्ने मूल थिममा servedplanet.com नामक वातावरणकेन्द्रित इपेपर शुरू गरेका छन् । सोही नामको पोर्टलमा होस्ट गरिएको इपेपरले वातावरण...
स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिन सामान खरीद गर्दा भुक्तानीमा छुट अफर ल्याएको छ। यस छुट अफरअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्ता...
प्रिक्सा टेक्नोलोजिजले प्रतिष्ठित राष्ट्रिय सूचना प्रविधि नवप्रवर्तन पुरस्कार (नेसनल आईसीटी इन्नेभेसन अवार्ड) प्राप्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले दिने उक्त अवार्ड प्रिक्साले नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकता तथ...
नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याकमा बजारमा ल्याएको छ । नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ...
विश्वव्यापी रूपमा मन पराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष योजना शुरू गरेको छ । यस य...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...