०७ साउन २०८३, बिहीबार

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो नर्ससहित १९ कर्मचारी

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो नर्ससहित १९ कर्मचारी

मानव अंग प्रत्यारोपण विकास समिति शहीद धर्मभक्त राष्ट्रिय प्रतयारोपण केन्द्रले करारमा कर्मचारी माग गरेको छ । 
केन्द्रले नर्ससहित विभिन्न ४ पदमा १९ कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्ने शुक्रबार जारी सूचनामा उल्लेख छ । 
 
कमेन्ट गर्नुहोस्