×

Nic Asia
Dabur
Prabhu Bank

जागिरका लागि जाँदा अन्तर्वार्ता लिने व्यक्ति पूर्व प्रेमी परेपछि ...

चैत १२, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

जागिरका लागि विभिन्न संघसंस्थामा अन्तर्वार्ता दिन जाँदा प्रायः अपरिचित व्यक्ति नै भेटिन्छन् तर अमेरिकामा एक जना युवती अन्तर्वार्ता दिन जाँदा अन्तर्वार्ता लिने व्यक्ति पूर्व प्रेमी रहेको पाइयो ।

yONNEX
Frooti
Appy

अमेरिकाको अस्टिन सिटीकी युवती रेली जोएट अन्तर्वार्ताका लागि जाँदा ६ वर्ष पहिला आफूले छाडेका पूर्व प्रेमी अन्तर्वार्ता लिन बसिरहेको देखिन् । उनले सामाजिक सञ्जालमा आफ्नो भोगाइ बताएकी छन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

उनलाई रोजगारीको धेरै आवश्यकता थियो । त्यसैले उनले अन्तर्वार्ता बीचमै छाड्न सकिनन् । अन्तर्वार्तामा उनी पास भइन् तर उनले त्यहाँ काम गरिनन् ।


Advertisment
Lokantar App
Saurya island

आफैंले छाडेको पूर्व प्रेमी नेतृत्वको कार्यालयमा काम गर्न उनलाई मन परेन । त्यसैले उनले त्यो कार्यालयमा काम गरिनन् । अहिले उनी अन्यत्रै जागिर गरिरहेकी छन् ।

JYOTI
Vianet communication

उनी १९ वर्षीया हुँदा पूर्व प्रेमीसँग भेट भएको थियो । दुवैको सम्बन्ध ६ वर्ष रह्यो । उनले २५ वर्षीय हुँदा प्रेमीलाई छाडेर अगाडि बढिन् । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २६, २०८०

श्रीलङ्काका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताएका छन् । अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताएका हुन् ।  ...

जेठ २५, २०८०

भारतको उत्तर प्रदेशस्थित लखनऊमा बुधवार अदालत परिसरमा प्रहरीकै सामुन्ने अन्धाधुन्ध गोली प्रहार गरेर १ जनाको हत्या गरिएको छ । घटनामा सञ्जीव माहेश्वरी ‘जीवा’ मारिएका छन् । जीवा मुख्तार अन्सारी निकट म...

जेठ २६, २०८०

नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदस्य निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो ।  बिहीवार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपा...

जेठ २४, २०८०

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ ।  एयर इ...

जेठ २४, २०८०

बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ । “सन् १९७१ मा बङ्गलादे...

जेठ २६, २०८०

अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) का वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम तथा उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् । भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x