१० साउन २०८३, आइतबार

आयोगसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

आयोगसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । 
आइतवार बसेको प्रतिनिधि सभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । 

प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरुले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए ।  प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्