१२ साउन २०८३, मंगलबार

‘मिटरब्याजी’ पीडितहरूलाई सरकार भएको प्रत्याभूति दिनुस् : कमल थापा

‘मिटरब्याजी’ पीडितहरूलाई सरकार भएको प्रत्याभूति दिनुस् : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मिटरब्याजी पीडितहरूलाई सरकार भएको प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनुरोध गरेका छन् ।

सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले समस्याको स्थायी समाधान गर्न आग्रह गरे ।

उनले लेखेका छन्, ‘मिटरब्याज नेपाली समाजमा रहेको शोषण र विकृति हो । यो समस्यालाई सधैंको लागि समाप्त पार्नुपर्छ । ‘मिटरब्याजी’ पीडितहरूको समस्याको स्थायी समाधान गरी देशमा सरकार छ भन्ने प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुरोध गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्