0 shares
हिन्दू धर्मावलम्बीहरूले मनाउने चैतेदशैं पर्वका अवसरमा दाङको घोराही– १८ मा रहेको अम्बिकेश्वरी मन्दिरमा दर्शनका लागि लामबद्ध भक्तजन ।
चैत शुक्ल अष्टमीमा शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदशैं मनाउने गरिन्छ । तस्वीर : रञ्जिता अधिकारी/रासस