१३ असार २०८३, शनिबार

रामपुर कृषि क्याम्पसको स्ववियु सभापतिमा दिवस पौडेल विजयी

रामपुर कृषि क्याम्पसको स्ववियु सभापतिमा दिवस पौडेल विजयी

चितवनको रामपुर कृषि क्याम्पसमा अखिल संयुक्तको प्यानलनै विजयी भएको छ।  

खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तालमेल गरेका थिए। जसअनुसार सभापतिमा दिवस पौडेल विजयी भए । यसैगरी सचिवमा सन्तोष रताला जोशी ,कोषाध्यक्षमा सुजाता नेपाल निर्वाचित भए।

त्यस्तै, सदस्यहरुमा राकेश रोकाय, सनराइज तामाङ, सागर ढकाल, पूर्णिमा तामाङ र ऋषिकेश यादव विजयी भए।

null
 

salt training

कमेन्ट गर्नुहोस्