३० जेठ २०८३, शनिबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतवार बिहान १० बजे बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार एक सूचना प्रकाशित गर्दै भोलि बिहान केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने जनाएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्