२४ असार २०८३, बुधबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतवार बस्दैछ ।

आइतवार बिहान १० बजे केन्द्रीय कार्यालय बीपी स्मृति भवन वीपीनगर ललितपुरमा बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्