०९ असार २०८३, मंगलबार

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनाव मंसिर २१ मा गर्ने सरकारको निर्णय

कात्तिक २०, २०७४
प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनाव मंसिर २१ मा गर्ने सरकारको निर्णय

काठमाडौं १४ भदौ–सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनाव मंसिर २१ गते गर्ने निर्णय गरेको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमो चुनाव मंसिर २१ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।

यसअघि सरकारले पहिलो प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको चुनाव मंसिर १० गते गर्ने निर्णय गरेको थियो । हिमाली र उच्च पहाडी भेगमा मंसिर १० तथा तराइ र पहाडी क्षेत्रमा मंसिर २१ गते संसदको चुनाव गर्ने सरकारले निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्