३१ जेठ २०८३, आइतबार

त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको अवस्था सुधार

त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको अवस्था सुधार

उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यवस्था सुधारोन्मुख देखिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ। 

हिजो (शनिबार) पेट दुख्नेलगायत समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ।

आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' उपचाररत राष्ट्रपति पौडेललाई भेटेका थिए। 

राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। 

पौडेललाई आजै डिस्चार्ज गर्ने तयारी छ। 

null

salt training

कमेन्ट गर्नुहोस्