३० जेठ २०८३, शनिबार

गुणस्तरहीन सडक भत्काउँदै स्थानीय

चैत २०, २०७९
गुणस्तरहीन सडक भत्काउँदै स्थानीय

कालोपत्रे थालिएको सडकको काम गुणस्तरहीन भएको भन्दै भत्काउँदै स्थानीयवासी ।

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे ४ किलोमिटर सडक कालोपत्रेमा गुणस्तरहीन भएको भन्दै स्थानीय आक्रोशित समेत भएका छन् । तस्वीर : युवराज विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्