२१ जेठ २०८३, बिहीबार

नागरिक उन्मुक्ति पार्टीले तीन वटै क्षेत्रमा उम्मेदवार उठाउने

नागरिक उन्मुक्ति पार्टीले तीन वटै क्षेत्रमा उम्मेदवार उठाउने

 नागरिक उन्मुक्ति पार्टीले तीनवटै उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। 

सत्ता गठबन्धनमा रहेको सो  पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता गराउने बताएको हो ।  

पार्टीले बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई उम्मेदवार बनाएको नेता लक्ष्मण थारुले बताए ।  
 

salt training

कमेन्ट गर्नुहोस्