२६ जेठ २०८३, मंगलबार

यी हुन् तनहुँ–१ का ९ उम्मेदवार

यी हुन् तनहुँ–१ का ९ उम्मेदवार

तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि ९ जनाले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । 
उम्मेदवारी दर्ता गराउनेमा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल, राप्रपाबाट शोभा गुरुङ, नेमकिपाबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्तिबाट पूर्णबहादुर राना रहेका छन् । 
यस्तै मंगोल नेशनलबाट प्रेमबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीबाट भीम बहादुर सुनार, नेकपा समाजवादीबाट गणेश वाग्ले र रास्वपाबाट स्वर्णिम वाग्लेको उम्मेदवारी परेको छ ।  

null

salt training

कमेन्ट गर्नुहोस्