२२ जेठ २०८३, शुक्रबार

कोरियाको चेतावनी, अबको निशाना अमेरिकाको गुआम !

कात्तिक २०, २०७४
कोरियाको चेतावनी, अबको निशाना अमेरिकाको गुआम !
काठमाडौं, १४ भदौ, जापानको आकाशमाथि बाट गरेको क्षेप्यास्त्रको परीक्षण अमेरिकी भुभाग गुआममा सैन्य कारवाहीको तयारी भएको उत्तर कोरियाले चेतावनी दिएको छ ।

मंगलबारको क्षेप्यास्त्र परीक्षण पछि कोरियाका सञ्चारमाध्यमहरुले अवको निशाना गुआम भएको उल्लेख गरेका सीएनएनले जनाएको छ ।

कोरियाको सरकारी सञ्चारमाध्यमले जनाए अनुसार किम जोन उनले अत्याधुनिक रकेट सिस्टमलाई मंगलबार प्योंगयांगमा पहिलोबट मिसाइल खोलेका थिए ।

उत्तर कोरियाका अधिकारीहरुले क्षेप्यास्त्रको सफल परीक्षणबाट किम निकै खुसी भएका छन् ।

मध्यमगतिको क्षेप्यास्त्र जसलाई उत्तरले ह्वाङसङ १२ नाम दिएको छ जापानको आकाशबाट गएको छ । उत्तर जापान, दक्षिण कोरिया र अमेरिकाको सहकार्यसँग रिसाएसँगै यस्तो कदममा अघि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास र उत्तर विरुद्ध चेतावनी दिएपछि किमले अमेरिकी भुभाग गुआममा आक्रमण गर्ने चेतावनी दिएका हुन् । गुआम जहाँ अमेरिकाको सवैभन्दा ठूलो हतियार भण्डारण रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्